एनजेपीको होटलहरूमा तोडफोड गरेको घटनामा 2 जना पक्राउ

सिलगढी : मध्य राति होटलमा बियर माग्दा नपाएपछि धेरैवटा होटलमा तोडफोड गरेको घटनामा एनजेपी थाना पुलिसले 2 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा भक्तिनगर काठालतला निवासी सुब्रत गाङ्गुली र एनजेपीको राजाहोली निवासी मोहम्मद सबनम कामाली सामेल छन्। स्मरण रहोस्, बुधबार राति केही युवकहरू होटलमा पसेर बियर माग्दा त्यहाँका कर्मचारीले बियर बिक्री गर्दैन भन्दा तिनीहरूमाझ विवाद शुरू भयो। यसपछि तिनीहरूले होटलमा तोडफोड गर्नको साथै होटलका कर्मचारीलाई समेत कुटपीट गरेको आरोप रहेको छ। यसको साथै एउटा पान दोकानमा पनि तोडफोड गरेको बताइएको छ। ती युवकहरूले स्टेसन परिसरमा रहेको होटलहरूको टेबल, चेयर भत्कादिनको साथै भाडाकुडा, चुल्हा फ्याँकिदिएपछि तिनीहरू त्यहाँबाट गएको आरोप रहेको छ। उक्त घटनापछि क्षोभ प्रकट गर्दै एनजेपी स्टेसन परिसरको केही होटलहरू हिजो बन्द राखिएको थियो। अर्कोतिर, उक्त घटनाबारे एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो राति 2 जनालाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwincasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes