एनजेपीको आईओसी रोडमा लरीको धक्का लागेर साइकलमा सवार व्यक्तिको मृत्यु

सिलगढी : एनजेपीको आईओसी रोडमा लरीको धक्का लागेर साइकलमा सवार व्यक्तिको मृत्यु भएको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। मृतक व्यक्तिको नाम अनिल गुप्ता (35) बताइएको छ। तिनी सिलगढी नगरनिगमको 35 नम्बर वार्ड निवासी थिए। प्राप्त जानकारी अनुसार प्रत्येक दिन झैँ हिजो राति पनि अनिल साइकलमा सवार भएर एनजेपीको आईओसी रोड भएर काममा गइरहेको समय एउटा लरीले सोझै धक्का दिँदा तिनी सडकमा लडे। यसपछि उक्त लरीले तिनलाई किच्चाएर घटनास्थलबाट चम्पट कसेको बताइएको छ। घटनास्थलमै तिनको मृत्यु भएको थियो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त घटनापछि आक्रोशित स्थानीय मानिसहरूले पुलिसलाई घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। स्थानीय मानिसहरूको आरोप अनुसार उक्त ठाउँमा धेरैजसो दुर्घटना हुने गरे तापनि प्रशासनको तर्फबाट कुनै पहल गरेको छैन। आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्। अर्कोतिर, घटनाको खबर पाएर काउन्सिलर शम्पा नन्दी घटनास्थलमा पुगेकी थिइन्। तिनले भनिन्, यो अत्यन्त दुखद घटना हो। उक्त सडकमा स्पिड ब्रेकर नभएकोले गर्दा नै सडक दुर्घटना हुने गर्दछ। यसलाई लिएर स्थानीय मानिसहरूले धेरैपल्ट पथ अवरोध तथा आन्दोलन समेत गरिसकेका छन्। पुलिस प्रशासन लगायत मेयर गौतम देवलाई यसबारे जानकारी गराइसकेको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes