एनजेपीको राजाहोली हत्या काण्ड: अझ एकजना आरोपी पक्राउ

सिलगढी, 6 दिसम्बर (निसं): एनजेपीको राजाहोलीमा दादागिरी कर मामिलामा एकजना व्यक्तिको हत्या गरेकोमा एनजेपी पुलिसले अर्को एक व्यक्तिलाई पनि पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम मोहम्मद नौसाद उर्फ कांचा रहेको छ। स्मरण रहोस, गत 1 नोभेम्बरमा दादागिरी कर नपाएपछि केही युवकहरूले राजाहोलीमा मोहम्मद जुहुरी नामक एकजना व्यक्तिको हत्या गरेका थिए। यस घटनामा मोहम्मद जुहुरीको परिवारले एनजेपी थानामा 10 जना विरूद्ध लिखित अभियोग दर्ता गरेको थियो। उक्त अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेपछि पहिला एक जना र पछि दुई जनालाई पक्राउ गर्योा। अन्य आरोपीहरू हालसम्म पनि निखोज छन्। त्यसैले मृतकको परिवार र स्थानीय जनताले उनीहरूलाई पक्राउ गरेर सजायको दिनु पर्ने माग गर्दै विरोध प्रदर्शन गरेका थिए। त्यसपछि पुलिस प्रशासनले आज बिहान रायगञ्जबाट मोहम्मद नौसादलाई पक्राउ गरेको छ। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes