एनजेपीमा ट्रकहरूको अवैध पार्किङले मानिसहरूलाई समस्या

सिलगढी : एनजेपी स्टेसन संलग्न सडक अवैध रूपमा दखल गरेर ठुल्ठुला ट्रक राखिएकोले उक्त सडक भएर आवतजावत गर्ने मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। सिलगढीको एनजेपी स्टेसनको सडकमा धेरै मानिसहरू आवत-जावत गर्ने गर्दछन्। स्टेसन संलग्न सडकहरू हाल बेहाल अवस्थामा रहे तापनि रेलवे विभागले कुनै पहल नगरेको बताइएको छ।  अर्कोतिर, स्टेसन नजिक ट्रक स्ट्यान्ड रहेको साथै हाल यसको जर्जर अवस्था रहेकोले बाध्य भएर ट्रक चालकहरूले सड़कमा अवैध रूपमा ट्रकहरू पार्किङ गरेर राखिरहेका छन्। यस विषयमा दुईपल्ट रेलवे कर्तृपक्षलाई अवगत गराए तापनि हालसम्म कुनै पहल नगरेको राष्ट्रवादी एनजेपी ट्रक एसोसिएशनका सभापति मोहम्मद शाहनवाजले बताए। वर्षाको समयमा ट्रक स्ट्यान्ड जलमग्न हुने गरेकोले त्यहाँ ट्रक राख्न समस्या हुनाले बाध्य भएर सडकमा ट्रकहरू राख्ने गरेको तिनले बताए। अर्कोतिर, आईएनटीटीयुसी सभापति प्रसनजीत रायले आफूहरूको पहलमा मरमतिको कार्य गरिरहेको बताए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetjojobet girişholiganbet girişcasibom girişcasibom girişcasibom güncel adresionwinBETS 10pusulabet giriş