एनजेपीमा वाहन अनियन्त्रित भएर घरभित्र पस्दा 1 जनाको मृत्यु, 8 घाइते

सिलगढी : एनजेपी गेट बजार इलाकामा हिजो राति एउटा वाहन अनियन्त्रित भएर सोझै घरभित्र पस्दा 1 जनाको मृत्यु भएको छ भने टोटो चालक लगायत अन्य 8 जना घाइते भएका छन्। तृणमूल जिल्ला सभापति रञ्जन सरकारले आज गेटबजार दुर्घटनास्थलको परिभ्रमण गरे। तिनले मृतक लगायत घाइतेहरूको परिवारका सदस्यहरूसित भेट गर्नको साथै तिनीहरूलाई सहयोग गर्ने आश्वासन दिएका छन्। प्राप्त जानकारीअनुसार हिजो राति 10 बजीतिर तीनबत्ती मोडबाट आइरहेको एउटा वाहनले सडकमा रोकेको एउटा टोटोलाई धक्का दिएपछि सोझै रेलवे क्वार्टरभित्र पस्दा टोटो चालकसहित त्यहाँ भएका 8 जना मानिसहरू घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर तत्कालै उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि घाइतेहरूमध्ये 30 वर्षीय सुनील कुमार राउतलाई चिकित्सकले मृत घोषित गरिदिए। घाइते 5 वर्षीय एउटा शिशु लगायत 8 जनाको हाल अस्पतालमा उपचार चलिरहेको छ भने टोटो चालकको अवस्था आशंकाजनक रहेको बताइएको छ। घटनापछि वाहन चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको साथै आरोपी चालकले मदपान गरेको स्थानीय मानिसहरूको भनाइ रहेको छ। घटनापछि आक्रोशित जनताले वाहन तोडफोड गरे। एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै वाहन आफ्नो नियन्त्रणमा लिएर थानामा लगे। पुलिसले घटनाको जाँचको लागि आरोपी वाहन चालक कमल मिरधारको एकजना आफन्तलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes