एनजेपी पुलिसद्वारा एकजना महिला सहित 7 जना भू-माफिया पक्राउ

सिलगढी: मुख्यमन्त्रीको निर्देश पछि हाल सिलगढी मेट्रोपलिटन पुलिसले भू-माफियाहरू विरूद्ध अभियान लगातार जारी राखेको छ। हालसम्म थुप्रै जना भू-माफिया पुलिसको पञ्जामा परिसेकका छन्। यसै क्रममा, एनजेपी पुलिसले शनिवार फेरि अभियान चलाएर एकजना महिला सहित 7 जना भू-माफियालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा रूपाली राय, सोलेमान, मोहम्मद नजरूल, हसीबुल, निवास पाल, नीलकान्त पाल र तुषार पाल सामेल छन्। आज तिनीहरूलाई जलपाइगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *