एनजेपी रेल अस्पतालको देवाल भत्किँदा केही घाइते

सिलगढी : रेलवे अस्पतालको देवाल भत्केर धेरैजना घाइते भएका छन्। उक्त घटना आज दिउँसो सिलगढीको 34 नम्बर वार्डको मोड बजार इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज दिउँसो अचानक एनजेपी रेल अस्पतालको देवाल भत्किँदा त्यहीँ बाटो भएर केही मानिसहरू आवत-जावत गरिरहेकोले गर्दा धेरैजना घाइते भएको बताइएको छ। घटनापछि घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा पठाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार आज दिउँसो अचानक धेरै पुरानो रेल अस्पतालको देवाल भत्किँदा त्यहीँ बाटो भएरो हिँडिरहेका केही मानिसहरू घाइते भएका छन्। तथापि, कुनै ठुलो दुर्घटना हुनबाट जोगियो। यसैले चाँडै देवाल मरमति गर्ने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes