एनजेपी रेलवे मजदुर युनियन कार्यालयमा 47औँ वार्षिक आम सभा

सिलगढी : एनजेपी रेलवे मजदुर युनियनको कार्यालयमा आज 47औँ वार्षिक आम सभाको आयोजना गरियो। यस सभामा सबै स्तरका नेताहरू उपस्थित थिए। सभामा नेताहरूले रेलवे विभागलाई निजीकरण गरिने प्रक्रियाको विरोधमा आवाज उठाए। संगठनका महासचिव आशीष विश्वासले बताएअनुसार भाजपा सरकार रेलवेलाई निजीकरण गर्ने प्रयास गरिरहेको छ भने यसको प्रक्रिया समेत शुरू भइसकेको छ। यसबाहेक तिनले पुरानो पेन्शन योजना, डीए-लाई चाँडै लागू गरिनुपर्ने पनि माग गरे। तिनले अझ भने, संगठनले ती मुद्दाहरूलाई लिएर आन्दोलन गरिरहे तापनि रेलवे विभागले तिनीहरूको मागप्रति कुनै प्रकारको सहानुभूति देखाएको छैन। यसैले आफूहरूको माग पुरा गर्ने उद्देश्य लिएर आज वार्षिक आम सभाको माध्यमद्वारा आन्दोलनको रूपरेखा तयार पारेर आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes