एनजेपी रेलवे स्टेशनपछि अब जङ्क्शन रेलवे स्टेशनमा खोलियो रेल कोच रेस्टुरेन्ट

सिलगढी (निसं): खानपानका शौकिनहरूलाई ध्यानमा राखेर भारतीय रेलवेले हाल विभिन्न रेलवे स्टेशनहरूमा रेल कोच रेस्टुरेन्ट खोल्ने विषयमा जोर दिइरहेको छ। एनजेपी रेलवे स्टेशनपछि अब सिलगढी जङ्क्शन रेलवे स्टेशनमा कोच रेस्टुरेन्ट खोलिएको छ। यहाँ तपाईँ खाना खान गए रेस्टुरेन्ट झैँ रेलवे स्टेशनको रियलिस्टिक लुक हेर्न पाउनेछ। यस्तो आभास हुनेछ कि तपाईँले कुनै प्लेटफार्ममै उभिएर ट्रेनमा स्वादिष्ट तथा हाइजेनिक भोजनको आनन्द उठाइरहेको छ। यसको साथै रेस्टुरेन्टको इन्टिरियर डिजाइनिङ पनि शाही होटल झैँ हुनेछ। आज यस कोच रेस्टुरेन्टको उद्घाटन गरियो। उक्त कोच रेस्टुरेन्ट बनाउन लगभग 35 लाख रुपए खर्च गरिएको छ। यसभन्दा अघि पनि एनजेपी रेलवे स्टेशन बाहिर यस्तै प्रकारको कोच रेस्टुरेन्टको उद्घाटन गरिएको थियो भने आज दोस्रो कोच रेस्टुरेन्टको उद्घाटन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwincasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes