एनजेपी संलग्न ड्राई पोर्ट इलाकामा तनाउको माहौक, केही व्यक्तिहरू पक्राउ

सिलगढी :  एनजेपी संलग्न इलाका ड्राई पोर्ट (बन्दरगाह)-मा स्थानीय कर्मचारीहरूको नियुक्ति गरिनुपर्ने विषयलाई लिएर आज दुई पक्षमाझ संघर्ष शुरू भएपछि त्यहाँको स्थिति उतप्त बन्न पुगेको छ। घटनाक्रमअनुसार एनजेपीका आईएनटीयुसी कर्मचारीहरूले स्थानीय कर्मचारीहरूलाई नियुक्त गरिनुपर्ने मागमा आज ड्राई पोर्टको गेट अघि विक्षोभ प्रदर्शन गरे। यसपछि दुई पक्षमाझ विवाद शुरू हुनको साथै ड्राई पोर्टमा तोड़फोड़ गरेको बताइएको छ। परिस्थिति उग्र बनेपछि यसलाई नियन्त्रणमा ल्याउनको लागि ड्राई पोर्टका सुरक्षा कर्मचारीले हावामा केही राउण्ड गोली चलाए। उक्त घटनाको खबर पाएर एनजेपी थानाका विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै घटनास्थलबाट केही मानिसहरूलाई पक्राउ गरेको छ। प्रदर्शनकारीहरूको आरोप अनुसार उक्त ड्राई पोर्ट कर्तृपक्षले बाहिरका कर्मचारीहरू अनि वाहनहरू बाहिरबाट ल्याएर प्रयोग गर्दै आइरहेको छ। उक्त पोर्टमा स्थानीय मानिसहरूलाई काममा नियुक्त गरिनु पर्नेबारे बारम्बार चर्चा गरे तापनि कुनै पहल नगरेपछि अन्तमा आज बाध्य भएर आन्दोलन गरेको तिनीहरूको भनाइ रहेको छ। दुई पक्षमाझ कुनै पनि ठुलो दुर्घटना हुने सम्भावनालाई ध्यानमा राखेर एनजेपी थाना पुलिसले उक्त ठाउँमा विशाल पुलिस वाहिनी तैनाथ गरेको छ भने हाल स्थिति नियन्त्रणमा रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetberlinbet girişberlinbet Built with ❤︎ by appycodes