एनजेपी स्टेशनमा यात्रुको ब्यागबाट रूपियाँ, मोबाइल चोरी गर्दा रंगेहात पक्राउ परे दुई युवक

सिलगढी, 16 नोभेम्बर (निसं): एनजेपी स्टेशन परिसरमा दिन-प्रतिदिन चोरी र छिनतईका घटनाहरू बढ्दै गइरहेको छ। त्यति मात्र होइन, स्टेशनको प्लेटफर्ममा पनि आँखा चिम गर्न साथ ब्यागहरू चोरी भइरहेका छन्। आज स्टेशनमा यात्रुहरूको ब्यागबाट मोबाइल फोन र रूपियाँ चोरी गर्दै गरेको समय दुई जना चोरलाई रंगेहात पक्रिएको छ। त्यसपछि यात्रुहरूले तिनीहरूलाई समाते र पुलिसलाई सूचना दिए।
जानकारी अनुसार, दुवै आरोपीले एउटा यात्रुको ब्याग काटेर त्यसमा रहेको मोबाइल फोन र रूपियाँ चोरी गर्दै थिए। त्यही समय उनीहरू रंगेहात पक्रा परे। घटनापछि एनजेपी ट्राफिक गार्ड पुलिस घटनास्थलमा पुगे अनि एनजेपी थानामा सूचित गरे। त्यसपछि पुलिस घटनास्थलमा पुगेर दुवै आरोपीलाई पक्राउ गरेर थानामा लगे।
पक्रा परेका आरोपीहरूको नाम गौरव राय र कृष्णा दे रहेको छ भने उनीहरू क्रमशः जलपाईगढी र कूचबिहार निवासी हुन्। पुलिस सूत्र अनुसार, उनीहरू केही समयदेखि स्टेशन परिसरमा बस्दै थिए र स्टेशनमा घुमेर विभिन्न स्थानहरूबाट चोरी गर्न उनीहरूको आदत बनिसकेको थियो। दुवै आरोपीले यात्रुहरूको झोला, मोबाइल फोन र रूपियाँ चोरी गरेर चम्पट कसिहाल्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpipo girişbetpipoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes