एनजेपी स्टेसनको ट्रक स्ट्यान्डमा रेलवेले पार्किङ फी शुरू गरेको प्रतिवादमा ट्रक मालिकद्वारा विरोध

सिलगढी : एनजेपी स्टेसन संलग्न इलाकाको रेलवेको जमिनमा रहेको ट्रक स्ट्यान्डमा ट्रक राख्नको लागि अबदेखि पार्किङ फी दिनुपर्नेछ। यसैको विरोधमा आज ट्रक मालिकहरूले प्रतिवाद गरे। रेलवेको जमिनमा ट्रक स्ट्यान्डबाट रेलवेको सामग्री लैजाने गर्दछ। उक्त ट्रक स्ट्यान्डमा ट्रक राख्न लगायत शौचालयको कुनै व्यवस्था नरहेको आरोप रहेको छ। यतिका दिनसम्म यहाँ ट्रक मालिकहरूले पार्किङ फी दिनुपर्दैन थियो भने अबदेखि रेलवेको जमिनमा वाहन राख्दा पार्किङ फी तिर्नुपर्ने बताइएको छ। रेलवे कर्तृपक्षले टेन्डर जारी गरेर पार्किङ फी लिइने प्रक्रिया शुरू गरेकोले स्थानीय ट्रक मालिकहरू क्षुब्ध बनेका छन्। यसैले रेलवे विभागको उक्त निर्णयको विरोधमा तिनीहरूले प्रतिवाद गरेका छन्। यस विषयमा एनजेपी ट्रक ओनर्स एसोसिएसनका सचिव बापी पालले भने, पार्किङको कुनै सुविधा प्रदान नगरी रेलवेले पार्किङ फी लिन शुरू गरेको छ। यसैले रेलवे विभागले चाँडै पार्किङ लगायत अन्य सबै सुविधा प्रदान गरोस् अनि मात्र पार्किङ फी लियोस्। यसो नभएको खण्डमा आगामी दिनमा वृहत आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes