एनजेपी स्टेशनमा चिया बिक्रेताले आगो लगाएर आत्महत्या गर्ने प्रयास

सिलगढी : सिलगढीको एनजेपी स्टेसनमा एकजना चिया विक्रेता राजुले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। आज बिहान लगभग 9 देखि साढे 9 बीच एनजेपी स्टेसनको मूल प्रवेश द्वारअघि उक्त व्यक्तिले आफ्नो शरीरमा मट्टीतेल हालेर आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ। यसपछि वाहन चालकहरू घटनास्थलमा पुगेर तिरपलको सहयोगमा आगो निभाएर आशंकाजनक अवस्थामा उक्त व्यक्तिलाई उद्धार गरेर अस्पतालमा लगे। के कारणले गर्दा उक्त व्यक्तिले आफूलाई आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेको भन्नेबारे हालसम्म थाहा लागेको छैन। स्थानीय वाहन चालकहरूको भनाइअनुसार उक्त व्यक्ति एनजेपी स्टेसनमै बस्ने साथै चिया बिक्री गर्ने गरेको तर हाल लकडाउनको कारण केही महिनादेखि चिया बिक्री नभएकोले गर्दा आर्थिक अभावको कारण तिनले आत्महत्या गरेको हुनसक्ने बताए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes