एनजेपी स्टेशनमा सफाई कर्मीहरूलाई भोजन वितरण

सिलगढी: 73औ गणतन्त्र दिवसको अवसरमा आजआईएनटीटीयुसी-को सदस्य बाबु दासको नेतृत्वमा एनजेपी रेल्वे स्टेसनमा ट्रोनका सफाई कर्मीहरूलाई भोजन वितरण गरियो। प्राप्त जानकारी अनुसार प्रत्येक वर्ष नै गणतन्त्र दिवसको अवसरमा सफाई कर्मचारीहरूको सहयोगमा कार्यक्रमको आयोजना गरिन्छ। तथापि गत दुई वर्षदेखि कोरोनाले गर्दा सबै कार्यक्रम बन्द रहेको थियो। यस पल्ट लगभग 300 जना सफाई कर्मीहरूलाई भोजन वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *