एनजेपी स्टेशनमा हकर्समाथि अत्याचार गरिरहेको अभियोग, विरोध प्रदर्शन साथै सुम्पियो ज्ञापन

सिलगढी (निसं): सिलगढीको एनजेपी रेलवे स्टेशनमा हकरहरूमाथि अत्याचार गरिरहेको अभियोग उठेपछि सोमवार आईएनटीटीयुसी अनुमोदित अल बेङ्गल तृणमूल रेलवे हकर्स यूनियनको तर्फबाट एनजेपी स्टेशन परिसरमा एउटा रैली निकालेर विरोध जनाए। यसपछि उक्त रैली आरपीएफ कार्यालयमा पुगेर विरोध जनाउको साथै एउटा ज्ञापन पत्र पनि सुम्पिएको छ। प्राप्त जानकारी अनुसार हकरहरूले धेरै समयसम्म विरोध प्रदर्शन गर्नको साथै पाँच सूत्री मागलाई लिएर आरपीएफ अधिकारीको माध्यम रेलवे अधिकारीलाई एउटा ज्ञापन पनि सुम्पिए। रेलवे पुलिसले दीर्घ दिनदेखि स्टेशनका हकरहरूलाई प्रताडित गरिरहेको आरोप रहेको छ। यसको साथै तिनीहरूलाई जरिमाना लगाउनको साथै पक्राउ समेत गरिरहेकोले गर्दा तिनीहरूले समस्याको सामना गर्न परिरहेको तिनीहरूको भनाई रहेको छ।

यस सम्बन्धमा आईएनटीटीयूसी न्यू जलपाईगढी शाखा अध्यक्ष सुजय सरकारले भने, एनजेपी स्टेशनमा हकरहरू धेरै वर्ष अघिदेखि काम गर्दै आफ्नो जीवन यापन गरिरहेका छन्। भाजपा सरकार तिनीहरूलाई हटाएर उद्यमीहरूलाई सुविधा दिन चाहन्छ। तिनले आरोप लगाए अनुसार रेलवे पुलिसले अत्याचार गरिरहेका छन्। यसैले तिनीहरू विरूद्ध कार्वाही गरिनु पर्छ। अर्कोतिर, रेलवे पुलिस अधिकारी रजत कुण्डगीरले भने, रेलवेको तर्फबाट विशेष अभियान चलाइरहेको छ। केही मानिसहरूले अवैध रूपमा कार्य गरिरहेकोले तिनीहरू विरूद्ध अभियान चलाइएको हो। यो अभियान जारी छ भने भविष्यमा पनि लगातार चल्नेछ। तिनले अझ भने, यो अभियानको मुख्य उद्देश्य रेल यात्रीहरूले असुविधाको सामना गर्न नपरोस् भन्ने हो।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes