एनजेपी थानाको विभिन्न ठाउँहरूमा 63 वटा सीसी टीभी क्यामारा जडान

सिलगढी : एनजेपी थाना इलाकाको विभिन्न ठाउँहरूमा सीसी टीभी क्यामारा जडान गरिएको छ भने उक्त क्यामाराको माध्यमद्वारा इलाकामा हुने विभिन्न घटनाहरूमाथि नजरदारी गरिनेछ। सामान्य छुटपुट घटनाबाहेक सिलगढी सहर हाल शान्तिपूर्ण छ। सिलगढी सहर लगायत यसको संलग्न इलाकाको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर सिलगढी मेट्रोपलिटन पुलिसले थाना इलाकामा सीसी टीभी क्यामारा जडान गरेको बताइएको छ। एनजेपी थाना अन्तर्गत पर्ने 21 वटा मुख्य ठाउँहरूलाई चिन्हित गरेर 63 वटा सीसी टीभी क्यामारा जडान गरिएको छ भने यसको माध्यमद्वारा सहरको सुरक्षा व्यवस्थामाथि नजर राखिनेछ। सिलगढी पुलिस कमिश्नर डीपी सिंहले आज एनजेपी थानामा उक्त कार्यको विधिवत् उद्घाटन गरे। यस अवसरमा डीसीपी हेड क्वार्टर जय टुडु पनि मुख्य रूपमा उपस्थित थिए। तिनले बताएअनुसार लगभग 15 लाख रुपियाँको लागतमा उक्त सीसी टीभी जडान कार्य गरिने साथै हाल भक्तिनगर तथा एनजेपी थाना इलाकामा मात्र उक्त सीसी टीभी क्यामारा जडान गरिने कार्य भइरहेको छ। उक्त सीसी टीभी क्यामाराको निम्ति राज्य सरकारको तर्फबाट रुपियाँ आवण्टन गरिएको साथै केही दिनको अवधिमै सिलगढीका विभिन्न ठाउँहरूमा पनि यस प्रकारका क्यामाराहरू जडान गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes