एनजेपी थानाको तर्फबाट एक दिवसीय नकआउट फुटबल टुर्नामेन्ट

सिलगढी : एनजेपी थानाको सञ्चालनमा सिलगढीको शक्तिगढ़ मैदानमा आज एक दिवसीय नकआउट फुटबल टुर्नामेन्टको आयोजना गरियो। डीसीपी ईस्ट जय टुडू, एसीपी ईस्ट शुभेन्द्र कुमार, न्यू जलपाईगढी थानाका ओसी समीर तामाङ र अन्य पुलिस अधिकारीहरूले दीप प्रज्ज्वलन गरेर फुटबल टुर्नामेन्टको उद्घाटन गरियो।


उक्त फुटबल टुर्नामेन्टमा लगभग 14 वटा टोलीले अंश ग्रहण गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *