नोकरीको लोभ देखाएर महिलालाई अश्लील म्यासेजहरू पठाएको मामिलामा तृणमूल नेता पक्राउ

सिलगढी, 10 दिसम्बर (निसं): तृणमूल नेताले एकजना महिलालाई नोकरीको लोभ देखाएर अश्लील सन्देश पठाएको घटना सार्वजनिक भएको छ। यस घटनापछि आक्रोशित स्थानीय मानिसहरूले उनलाई सामूहिक रुपमा कुटपिट गरे। घटनापछि सोमबार बेलुकी बाघडुग्रा क्षेत्रमा तनाउको माहौल देखियो। आरोपी तृणमूल नेता तनय तालुकदार हुन्। उनी दार्जिलिङ जिल्लाको तृणमूल छात्र परिषदका अध्यक्ष हुन्।
तनय तालुकदारले एकजना महिलालाई नोकरी दिलाउने बहानामा अश्लील म्यासेजहरू पठाउँदै आइरहेको आरोप रहेको छ। यसबारे महिलाका लोग्नेले थाहा पाएपछि उक्त विषयमा गत राति एउटा बैठक गरियो। सो बैठकमा तनय तालुकदारको पक्षमा केही मानिसहरूले कुरा गरेपछि केही व्यक्तिहरूबीच विवाद शुरू भयो अनि स्थानीयहरूले आरोपीलाई कुटपिट गरे। पछि बाघडुग्रा थानाका पुलिस घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गर्यो।
घटनाको पछि महिलाले सोमबार राति नै बाघडुग्रा थानामा लिखित अभियोग दर्ता गरेकी छन्। स्थानीय युवक बीरू घोषले भने, राजनीतिक प्रभुत्व प्रयोग गर्दै तनय तालुकदारले पहिला पनि केही महिलालाई यस्ता असामाजिक प्रस्ताव दिएका थिए। उनले आरोपीलाई कडा सजाय दिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisritzbet girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes