नोकरीको प्रलोभन देखाएर युवतीसित सहवास गरेको आरोप

सिलगढी : नोकरीको प्रलोभन देखाएर एउटी युवतीसित सहवास गरेको सिक्युरिटी एजेन्सीमा कार्यरत एकजना व्यक्तिविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार लगभग दुई वर्षअघि प्रधाननगर निवासी एउटी युवतीले काम खोज्नको लागि सिलगढीको आश्रमपाडास्थित सेक्युरिटी अफिसमा गएकी थिइन्। उक्त अफिसमा तिनलाई कामको लागि रुपियाँ मागे तापनि आर्थिक अवस्था निक्कै खराब भएकोले गर्दा तिनले सो दिन सकेनन्। यसपछि नोकरीको लागि उक्त अफिसमा कार्यरत एकजना व्यक्तिले आफूसित सहवास गरेपछि नोकरी दिने प्रलोभन देखाएको युवतीको आरोप रहेको छ। पारिवारिक स्थिति ठिक नरहेको साथै परिवारको आयको आफू एकमात्र स्रोत रहेकोले गर्दा तिनले अन्य ठाउँहरूमा कामको खोजी गरे तापनि काम नपाएपछि अन्तमा बाध्य भएर युवतीले उक्त व्यक्तिको कुरामा सहमति जनाएको बताइएको छ। यसको साथै युवतीसित बिहे गर्ने तिनले वाचा समेत गरेको युवतीको भनाइ रहेको छ।  तथापि, दुई वर्ष बितिसक्दा पनि कुनै काम नपाएपछि अन्तमा युवतीले सिलगढी महिला थानामा उक्त व्यक्तिविरुद्ध अभियोग दर्ता गरिन्। यसबारे थाहा पाएपछि आरोपी व्यक्तिले थानाबाट अभियोग फिर्ता नलिए युवतीलाई मार्ने धम्की समेत दिने गरेको बताइएको छ। एकातिर पुलिस प्रशासनले यसबारे हालसम्म कुनै पहल गरेको छैन भने अर्कोतिर उक्त व्यक्तिले अभियोग फिर्ता लिनेबारे दिनहुँ आफूलाई धम्की दिने गरेको युवतीको आरोप रहेको छ। यस्तो परिस्थितिमा पुलिसले उचित कदम नउठाए आत्महत्याको बाटो अप्नाउने युवतीले चेताउनी दिएकी छन्। अर्कोतिर, उक्त व्यक्तिसित फोन मार्फत् सम्पर्क गर्न चाहँदा फोन बन्द रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24pornomegabahis Built with ❤︎ by appycodes