नोकरीको प्रलोभन देखाएर युवतीसित अभद्र व्यवहार गरेको आरोपमा सिलगढीका एकजना व्यवसायी पक्राउ

सिलगढी : नोकरीको लागि विज्ञापन दिएर अफिसमा बोलाएपछि एउटी युवतीसित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा भक्ति नगर थाना पुलिसले गोपाल घोष नाम गरेको व्यवसायीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गोपाल घोषले आफ्नो दोकानमा एकजना महिला कर्मचारी चाहिएकोबारे पेपरमा विज्ञापन दिएकोले उक्त विज्ञापन पढेर सिलगढीकी एकजना युवतीले तिनीसित यसबारे जान्न चाहँदा तिनलाई सेभोक रोड संलग्न इन्डस्ट्रियल एरियामा रहेको घोष इञ्जिनियरिङ वर्क शप कार्यालयमा बोलाएको बताइएको छ। त्यहाँ युवतीसित तिनले घण्टौसम्म कुराकानी गरेपछि युवतीसित अभद्र व्यवहार गर्नको साथै दुष्कर्म गर्ने प्रयास गरेको आरोप लगाइएको छ। यसपछि उक्त युवतीले मौकाको फाइदा उठाएर त्यहाँबाट भागेर घरमा गएपछि परिवारका सदस्यहरूलाई सम्पूर्ण घटनाबारे जानकारी गराइन्। युवतीका परिवारका सदस्यहरूले भक्ति नगर थानामा व्यवसायी गोपाल घोषविरुद्ध अभियोग दर्ता गरेपछि पुलिसले मामिलाको छानबीन गर्दै तिनलाई पक्राउ गर्ने प्रयास गरे तापनि प्रारम्भमा तिनी पुलिसको हातबाट बाँचे। तर यसपछि पुलिस र युवतीको परिवारका सदस्यहरूले एउटा योजना बनाएर आज फेरि सेभोक रोडस्थित इन्डस्ट्रियल एरियाको गोपाल घोषको कार्यालयसामु पुगे। तथापि, पुलिसलाई देखेर आरोपी गोपाल घोष भागेर कार्यालयभित्र लुक्ने प्रयास गरे तापनि अन्तमा पुलिसले तिनलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी गोपाल घोषविरुद्ध 420 धोखाधड़ी अनि दुष्कर्म गर्ने प्रयास गरेको मामिला दर्ता गरिएको छ।  आरोपीलाई भोलि जलपाईगढी अदालत पेश गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes