नोकरी लगाइदिने नाममा रुपियाँ ठग्ने आरोपी पक्राउ

राजगञ्ज : नोकरी लगाइदिने नाममा ठगेको मामिला अघि आएको छ। एउटी महिलाले आज आरोपी व्यक्तिलाई एनजेपी पुलिसलाई सुम्पिदिएको छ। आरोपी व्यक्ति सिलगढीको मतिगढा निवासी अतनु मुखर्जीको रूपमा चिन्हित गरिएको छ। घटनाक्रम अनुसार गत दुई महीनाअघि सिलगढीको शीतलापाड़ा निवासी उक्त महिलालाई फुलबारीको एउटा निजी स्कुलमा रिसेप्सनिस्टको नोकरी लगाइदिने प्रलोभन देखाएर अतनु मुखर्जीले 1500 रुपियाँ लिएका थिए। रुपियाँ लिएको धेरै दिन बितिसक्दा पनि महिलाले काम नपाएपछि तिनले आज अतनु मुखर्जीलाई फुलबारी संलग्न जियागञ्ज इलाकामा बोलाएर पुलिसलाई सुम्पिदिएको बताइएको छ। महिलाको आरोप अनुसार अतनु मुखर्जीले लगभग 2 महिना अघि एउटा निजी स्कुलमा नोकरी लगाइ दिने प्रलोभन देखाएर 1500 रुपियाँ लगेका थिए भने आफूबाहेक अन्य धेरैजना मानिसहरूबाट पनि तिनले रुपियाँ लिएका थिए। तर धेरै दिन बितिसक्दा पनि नोकरी लगाइदिन नसकेपछि सन्देह लागेर आफूले रुपियाँ फर्काइ दिने कुरा गर्दा अतनुले बहाना गर्न थाले। यसैले आज अतनुलाई बोलाएर पुलिसलाई सुम्पिदिएको तिनले बताइन्। अर्कोतिर, आरोपी अतनु मुखर्जीले रुपियाँ लिएको कुरा स्वीकार्दै भने, रुपियाँ लिए तापनि हालसम्म काम लगाइदिन सकेको छुइनँ। म उक्त रुपियाँ फिर्ता दिइनेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes