नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने संस्थाका 2 जना महिला पक्राउ

सिलगढी : सिलगढीमा विभिन्न सरकारी परियोजनाहरूमा नोकरी लगाइदिने प्रलोभन देखाएर बेरोजगार युवाहरूलाई ठग्ने एउटा संस्थाको दुईजना महिलालाई प्रधान नगर थाना  पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा साथी दास (28) र अङ्किता दास गुप्ता (21) सामेल छन्। प्राप्त जानकारी अनुसार सिलगढी मेट्रोपोलिटनको प्रधान नगर थाना अन्तर्गत मार्गरेट स्कुल संलग्न इलाकामा रहेको एउटा संस्थाले गत वर्ष नोभेम्बर महिनामा बेरोजगार युवाहरूलाई रोजगार दिलाउने आश्वासन दिँदै समाचारपत्रमा विज्ञापन छपाए। उक्त विज्ञापन पढेपछि नोकरीको आशामा जलपाईगढी, कुचबिहार, अलिपुरद्वार लगायत विभिन्न ठाउँबाट धेरैजना युवक-युवतीहरू सिलगढी आएर 600 रुपियाँ दिएर उक्त संस्थामा रेजिस्ट्रेसन गराए। यसपछि 17 दिनको ट्रेनिङ गराउने नाममा युवाहरूबाट 17 हजार रुपियाँ मागेपछि धेरैजनाले नोकरीको आशामा संस्थालाई उक्त रुपियाँ दिए। संस्थाको तर्फबाट ती युवक-युवतीहरूलाई ट्रेनिङ गराएपछि 6 महिना बितिसक्दा पनि हालसम्म तिनीहरूले नोकरी पाएका छैनन्। यसपछि ती युवाहरूले प्रधाननगर थानामा यसबारे लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले उक्त संस्थाका 9 जनालाई हिरासतमा लिएर सोधखोज गरेपछि साथी दास र अङ्किता  दास नाम गरेको दुईजना महिलालाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes