नर्थ बेङ्गल बासफोर एन्ड हरिजन वेलफेयर अर्गनाइजेसनको उत्तरकन्या अभियानलाई रोकिदियो पुलिसले

फुलबारी : विविध मागलाई लिएर नर्थ बेङ्गल बासफोर एवम् हरिजन वेलफेयर अर्गनाइजेसनले गत 26 दिसम्बरमा कुचबिहारबाट उत्तरकन्या अभियान चलाएको थियो। तर आज उक्त अभियान फुलबारी मर्डर मोडमा आइपुग्न साथ पुलिसले रोकिदियो। प्राप्त जानकारी अनुसार गत 26 दिसम्बर कुचबिहार गाँधी सालिग नजिक नर्थ बेङ्गल बासफोर एवम् हरिजन वेलफेयर अर्गनाइजेसनका सफाई कर्मचारीहरूले उत्तरकन्या अभियान शुरू गरेपछि आज 29 दिसम्बरमा उक्त पदयात्रा फुलबारी आइपुगेको छ। संगठनका सदस्यहरूले मुख्यमन्त्री ममता ब्यानर्जीसित कुराकानी, दलित हरिजन सफाई कर्मचारीको विकास, विभिन्न सरकारी कार्यालयहरूमा अस्थायी कर्मचारीहरूलाई स्थायी गरिनुपर्ने लगायत 22 सूत्रीय मागलाई लिएर उक्त अभियान चलाएको हो। उक्त रैली आज उत्तरकन्यातर्फ आइपुग्न साथ पुलिसले फुलबारी मर्डर मोडमा रैलीलाई रोकिदिएको छ। यसपछि 8 जनाको एउटा प्रतिनिधि टोली उत्तरकन्या पुगेर ज्ञापन पत्र चढाएको बताइएको छ। यस विषयमा कोर कमिटीका एसिस्टेन्ट सेक्रेटरी लव कुमार मल्लिकले भने, गत 26 दिसम्बरमा 22 सूत्रीय मागलाई लिएर आफूहरूले कुचबिहारबाट उत्तरकन्या अभियान चलाएका थियौँ। आज 8 जना प्रतिनिधि टोलीले उत्तरकन्यामा भारप्राप्त अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायौँ। यस अवधि अधिकारीले समस्या समाधान गर्ने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes