नर्थ बेंगल बिजिनेस मिट 2022 सिलगढीमा सम्पन्न

सिलगढी: नर्थ बेंगल बिजिनेस मिट 2022 आज सिलगढीमा राज्यका प्रमुख सचिव हरि कृष्ण द्वीवेदीको प्रमुख उपस्थितिमा सम्पन्न भयो। यस अवसरमा उद्योगपतिहरू लगायत जिल्लाशासक, आठ वटा जिल्लाका विभिन्न विभागीय शिर्ष पदाधिकारीगण पनि उपस्थित थिए। उक्त बिजिनेस मिट अवधि यस क्षेत्रमा 10 हजार करोड रूपियाँको लगानी गरिनेबारे चर्चा गरियो। यस अवसरमा उत्तर बंगालका विभिन्न जिल्लामा औद्योगिक लगानी, उद्योग धन्दाको शुरू साथै यसबारे समस्याहरूलाई लिएर व्यापक चर्चा गरियो। राज्यका प्रमुख सचिव हरि कृष्ण द्वीवेदीले आफ्नो सम्बोधनमा भने, पर्यटनलाई बढावा दिनको साथै घुम्न आउने पर्यटकहरूलाई आकर्षित पार्न दार्जिलिङ र कालेबुङ जिल्लाको विभिन्न ठाउँहरूमा होम स्टे बनाइने योजना रहेको छ। यसवाहेक कुचबिहार, बाँकुडा, पुरूलिया, उत्तर अनि दक्षिण दिनाजपुरमा पनि होम स्टे निर्माण गरिनेछ। यसको निम्ति सम्बन्धित जिल्लाको जिल्ला शासकलाई पहल गर्नेबारे जिम्मेवारी दिएको तिनले बताए। अर्कोतिर, बिजिनेस मिट अवधि आज उद्योग धन्दालाई सफलीभूत पार्नको लागि सडक, विद्युत परिसेवा तथा जमिन सम्बन्धी समस्याबारे पनि चर्चा परिचर्चा गरियो।   

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes