नर्थ बेंगल मेडिकलमा आमरण अनशनमा बसेका जुनियर डाक्टरहरूको समर्थनमा सीनियर डाक्टरहरूले दिए सामूहिक राजीनामा

सिलगढी, 9 अक्टोबर (निसं): 10 सूत्री मागहरूको समर्थनमा आमरण अनशनमा बसेका जुनियर डाक्टरहरूको पक्षमा एकजुटता प्रकट गर्दै सीनियर डाक्टरहरूले मंगलबार ड्यूटीबाट राजीनामा दिएका छन्। उत्तरबंग मेडिकल कलेज र अस्पतालमा जुनियर डाक्टरहरूले गएको आइतबारदेखि भोक हड्ताल सुरु गरेका छन्। सोमबारदेखि दुई जना जुनियर डाक्टर आमरण अनशनमा बसेका छन्। उनीहरूका साथै अन्य डाक्टरहरूले प्रतीकात्मक भोक हड्तालमा भाग लिएका छन्। आज उत्तर बंगाल मेडिकल कलेज र अस्पतालका सिनियर डाक्टरहरूले जुनियर डाक्टरहरूको आन्दोलनको समर्थनमा ड्यूटीबाट राजीनामा दिएका छन्।
यसैबीच, सीनियर डाक्टरहरूको सामूहिक राजीनामाबारे मेडिकल प्रशासनले आवश्यक बैठक आयोजना गरेको छ। डाक्टरहरूले सामूहिक राजीनामा दिएपछि भनेका छन्, “हामी उपस्थित पञ्जिकामा हस्ताक्षर गर्ने छैनौं। तर काम गर्नेछौं।” यो राजीनामा छात्रहरूको मागमा सहमति जनाएपछि दिइएको हो। सीनियर डाक्टरहरूले बताए अनुसार पछिल्लो केही दिनदेखि जुनियर डाक्टरहरूको भोक हड्ताल चलिरहे तापनि सरकारले कुनै कदम नचालेकोमा उनीहरूमा असन्तोष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes