नर्थ बंगाल सहोदिया स्कुल कन्प्लेक्सको तर्फबाट महकुमा शासकलाई ज्ञापन

सिलगढी : नर्थ बंगाल सहोदिया स्कुल कन्प्लेक्सको तर्फबाट आज महकुमा शासकसँग भेट गरेर एउटा पत्र चढाइयो। प्राप्त जानकारी अनुसार हाल कोरोना महामारीको कारण 2 महीनादेखि स्कुल बन्द रहे तापनि स्कुल कर्तृपक्षले अभिभावकहरूलाई स्कुल फीसको माग गरिरहेको छ। यस विषयलाई लिएर केही दिनदेखि अभिभावक र स्कुल प्रबन्धनबीच मनमुटाव चलिरहेको छ। दुवै पक्षको तर्फबाट बारम्बर एसडीओ-लाई ज्ञापन पत्र समेत चढाइसकेको छ। यसै सम्बन्धमा आज संस्थाको तर्फबाट एसडीओसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। संस्थाको भनाइअनुसार 2 महीनादेखि स्कुल बन्द रहे तापनि स्कुलमा कार्यरत कर्मचारी, शिक्षक, बस चालक, खलासी आदिलाई वेतन दिनु पर्दछ। यदि अभिभावकहरूले स्कुलको फीस नदिए तिनीहरूले कसरी आफ्ना कर्मचारीहरूलाई वेतन दिने भन्नेबारे प्रश्न खडा गरेका छन्। यसैले आज तिनीहरूले बंगालको शिक्षा विभागका सचिव मनीष जैनसमक्ष आफ्नो कुरा पुऱ्याउने उद्देश्य लिएर एसडीओ-को माध्यमद्वारा एउटा ज्ञापन पत्र चढाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes