नर्थ बेङ्गल स्टेज परफमर्स एसोसिएशनद्वारा विश्व पर्यावरण दिवस पालन

सिलगढी : परिचय पत्र नभएको कारण शहरका सङ्गीत कलाकारहरूले विभिन्न प्रकारको समस्याको सामना गर्न परिरहेका छन्। यसैले ती कलाकारहरूले आज विश्व पर्यावरण दिवस पालन गर्दै राज्य सरकारसँग परिचय पत्रको माग गरेका छन्। आज विश्व पर्यावरण दिवस हो। सहरमा चारैतिर हरियाली बनाइ राख्ने उद्देश्यले सिलगढीमा विभिन्न संगठनका सदस्यहरूले आज रुखका विरुवाहरू रोपेर विश्व पर्यावरण दिवस पालन गरे। तथापि, नर्थ बेङ्गल स्टेज परफमर्स एसोसिएशनले विश्व पर्यावरण दिवस भिन्नै प्रकारले पालन गरे। तिनीहरूको सहयोगको लागि वन अधिकारी सञ्जय दत्त अघि आएका छन्। आज संस्थाको तर्फबाट लगभग 65 जना आवश्यकमन्द खेलाड़ीहरू साथै लकडाउनको कारण समस्यामा परेका सङ्गीतकारहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। यस अवसरमा नगरनिगमका पूर्व विपक्षी दल नेता रञ्जन सरकार, सिलगढी जर्नलिस्ट्स क्लबका सचिव अन्शुमान चक्रवर्ती, प्रमुख पूर्व खेलाड़ी प्रकाश कुमार हलदार लगायत अन्य मानिसहरू उपस्थित थिए। संस्थाका सचिव दीप चट्टोपाध्यायले बताएअनुसार आफूहरूको काम मानिसहरूलाई मनोरञ्जन गर्नु हो। परिचय पत्र नभएको कारण विभिन्न समस्याहरूको सामना गर्न परेको तिनले बताए। यसैले उक्त समस्याको समाधानको लागि राज्य सरकारले हस्तक्षेप गरिदिने आफूहरूको माग रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes