Not An Accidental Rise – पुस्तकको दार्जिलिङमा लोकार्पण

दार्जिलिङ (निसं): भारत सरकारका पूर्व विदेश सचिव तथा जी 20 का मुख्य संयोजक डा. हर्षवर्द्धन श्रृङलाको जीवनीमा आधारित पुस्तक “Not An Accidental Rise –को आज एउटा कार्यक्रमबीच दार्जिलिङको प्रतिष्ठित शैक्षिक प्रतिष्ठान नर्थ पोइन्ट स्कुलमा लोकार्पण गरियो। डा. दिपमाला रोकाद्वारा लिखित उक्त पुस्तकको लोकार्पण कार्यक्रममा स्वयम् डा. हर्षवर्द्धन श्रृङला, लेखिका डा. दिपमाला लगायत वरिष्ट साहित्यकार तथा अन्य वरिष्ट व्याक्तित्वहरूको उपस्थिति रहेको थियो। यस अवसरमा उक्त अंग्रेजीमा लेकिएको पुस्तक “Not An Accidental Rise –को आज नेपाली भाषामा (डिजिटल) पनि सार्वजनिक गरियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विशेष गरेर दार्जिलिङ पहाडका युवाहरूलाई सन्देश दिँदै डा. हर्षवर्द्धन श्रृङलाले भने, दार्जिलिङका स्मार्ट युवाहरू अहिले न्यूयोर्कमा देख्न सकिन्छ, दुबईमा देखिन्छ, सिंगापुरमा देखिन्छ। यसको साथै देशका ठूला शहरहरू मुम्बई, दिल्ली, चेन्नईहरूमा पनि देखिन्छ। विविध क्षेत्रमा यहाँका युवाहरूको सफलता अनि क्षमताहरूमाथि जोर दिँदै तिनले अझ भने, हामीले अब आफ्नै ठाउँ, आफ्नै जिल्ला अनि आफ्नै क्षेत्रमा नै विशेष हाम्रा युवाहरूलाई राम्रो अवसर साथै सुखमय जीवनको खोजी गर्ने क्षमता प्रदान गर्नु अति आवश्यकता छ। अब आफ्नै ठाउँमा, आफ्नै घरमा यस्ता क्षमताहरूको सृजना गरेर कार्यान्वित रूपमा प्रयोग गर्नु पर्छ भनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbenjaminsbet girişbenjaminsbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes