एनआरसी अनि सीएए-को विरोधमा कुचबिहारमा र्‍याली

कुचबिहार : एनआरसी अनि सीएए-को विरोधमा कुचबिहार जिल्ला तृणमूल कांग्रेसले र्‍यालीको आयोजना गर्यो। उक्त र्‍याली कुचबिहारको रासमेला मैदानबाट शुरू गरेर शहरको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीमा उत्तरबंग विकास मन्‍त्री रवीन्‍द्रनाथ घोष, तृणमूल कांग्रेसका राज्य अध्यक्ष सुब्रत बक्शी, जिल्‍ला तृणमूल कांग्रेस अध्यक्ष विनय कृष्ण बर्मनलगायत अन्य नेतागण उपस्थित थि


Leave a Reply

Your email address will not be published. Required fields are marked *