एनआरसी, एनपीआर र सीएए-को प्रतिवादमा पथसभा

सिलगढ़ी: बांग्ला बचाओ संयुक्त मञ्चको तर्फबाट सिलगढ़ीको विधान रोडस्थित अटो स्ट्याण्डमा एनआरसी, एनपीआर तथा सीएए-को प्रतिवादमा आज एउटा पथसभाको आयोजना गरियो। यस अवधि डा. मुकुन्द मजुमदार, बासुदेव साहा, सुभाष साहा लगायत अन्य उपस्थित थिए। उक्त पथासभामा संगठनको तर्फबाट विभिन्न मागहरू उठाइयो। यसको साथै संगठनका सदस्यहरूले एनआरसी, सीएए, एनपीआर-लाई चाँडोभन्दा चाँड़ो रद्द गर्ने माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *