एनआरसी र सीएएको विरोधमा कांग्रेसको ऱ्याली

कुचबिहार : एनआरसी र सीएएको विरोधमा कुचबिहार जिल्ला कांग्रेसको तर्फबाट एउटा महाऱ्याली निकालिइयो। ऱ्यालीमा उपस्थित पार्टीका समर्थकहरूले जिल्ला शासक कार्यालय नजिक विरोध प्रदर्शनी गर्नको साथै जिला सचिवलाई भेटेर एउटा ज्ञापन पनि सुम्पियो। यहाँको जिल्ला कांग्रेस कार्यालय नजिकबाट निकालिइएको उक्त ऱ्याली शहरको विभिन्न सड़कहरू हुँदै कार्यालय नजिक पुगेपछि एनआरसी र सीएएको विरूद्ध विरोध प्रदर्शनी गरियो। यसपछि जिल्ला सचिवलाई भेट गरेर ज्ञापन सुम्पिए। उक्त ऱ्यालीमा कुचबिहार जिल्ला कांग्रेसका अध्यक्ष श्यामल चौधरी, राज्य कांग्रेसका उपाध्यक्ष सुखविलास वर्मा लगायत कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETgrandpashabetbahsegel girişonwincasibomcasino siteleri