एनआरसी र सीएए-को विरोधमा गोजमुमोको खरसाङदेखि सिलगढीसम्मको पदयात्रा

खरसाङ : एनआरसी र सीएए-को विरोधमा गोर्खा जनमुक्ति मोर्चाले आज खरसाङदेखि सिलगढीसम्मको एउटा र्‍यालीको आयोजना गर्यो। गोजमुमो अध्यक्ष विनय तामाङको नेतृत्वमा आज खरसाङबाट शुरू गरिएको उक्त र्‍याली नेशनल हाइवे 55ए हुँदै सिलगढीको दार्जिलिङ मोड आइपुगेपछि समापन गरियो।


गत 28 दिसम्बरको दिन पनि गोजमुमो-ले दार्जिलिङदेखि खरसाङसम्मको पहिलो विरोध र्‍यालीको आयोजना गरेको थियो। उक्त र्‍यालीमा गोजमुमो महासचिव तथा जीटीए चेयरम्यान अनित थापा, अन्य शीर्ष नेताहरूलगायत धेरै संख्यामा समर्थकहरूले अंश ग्रहण गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *