नुहाउन गएका किशोरको पोखरीमा डुबेर मृत्यु

खोरीबारी: साथीहरूसित नुहाउन गएको समय पोखरीमा डुबेर एकजना किशोरको मृत्यु भएको छ। उक्त घटना खोरीबारीको वारिस जोतमा घटेको हो। मृतक किशोर 15 वर्षीय शुभदीप रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज अपरान्ह पानीट्याङ्कीबाट वारिस जोतको पोखरीमा 5 जना नुहाइरहेको समय अचानक एकजना किशोर पोखरीमा डुब्दा तिनका साथीहरू चिच्याउन थाले। तिनीहरूको चिच्याएको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेर उक्त किशोरको खोजी शुरू गरे। घटनाको खबर पाएर एसएसबी, खोरीबारी थाना पुलिस र दमकल कर्मीहरू घटनास्थलमा पुगेर उद्धार कार्य शुरू गरे। लगभग 2 घण्टाको प्रयासपछि उक्त किशोरलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes