नम्बरविहीन टोटोविरुद्ध अभियान शुरू

सिलगढी : सिलगढी मेट्रोपलिटनको ट्राफिक पुलिसले आजदेखि फेरि नम्बरविहीन टोटोविरुद्ध अभियान शुरू गरेको छ। आज बिहानैदेखि सिलगढी ट्राफिक पुलिसका भारप्राप्त इन्स्पेक्टर सदीप्त दासको नेतृत्वमा सहरको विभिन्न इलाकामा उक्त नम्बरविहीन टोटोविरुद्ध अभियान चलाइयो। यस अवधि नम्बरविहीन टोटोलगायत वैध कागजपत्र नभएको टोटोलाई आफ्नो नियन्त्रणमा लिएको ट्राफिक पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *