नम्बर नभएको टोटो चालकहरूद्वारा फूलबारी बटालियन मोडमा प्रदर्शन

फूलबारी (निसं): फूलबारीमा नम्बर बिनाको टोटो चलाउने मांग गर्दै टोटो चालकहरूले विरोध प्रदर्शन गरे। आज सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गमा फूलबारी बटालियन मोडमा टोटो चालकहरूले विरोध प्रदर्शन गरे। यस प्रदर्शनमा फूलबारी लगायत यसको संलग्न इलाकाको टोटो चालकहरू सामेल थिए। यस वाहेक, सडकमा आवाजाही गर्ने नम्बर भएको टोटोहरूलाई रोकीदिएर टोटोमा सवार यात्रीहरूलाई उतारी दिए। स्मरण रहोस, पुलिस प्रशासनले गत 1 अगस्तदेखि नम्बर नभएको टोटोहरूलाई राष्ट्रीय राजमार्गमा चलाउन रोक लगाएको छ। यसपछि नै टोटो चालकहरू विरोधमा सामेल भएका छन्।  सोमवार पछि मंगलवार पनि टोटो चालकहरू आन्दोलनमा ओर्लिएका छन्। आन्दोलनकारीहरूले बताए अनुसार टोटो चालक सबै गरीब परिवारका छन्। धेरै जनाले ब्याङ्कबाट लोन लिएर टोटो किनेका छन्।  यदि अब टोटो चलाउने अनुमति दिएन भने तिनीहरूले कसरी लोन फिर्ता गर्छन्। यसैले प्रशासनले फूलबारी, नौकाघाट, जलपाईमोड, थाना मोड, मेडिकल आदि इलाकामा नम्बर नभएका टोटोहरूलाई पनि चलाउने अनुमति दिनु पर्ने मांग गरेका छन्। यसको साथै टोटो चालकहरूले आफुहरूलाई पनि नम्बर दिनु पर्ने नत्र कमाईको वैकल्पिक साधन उपलब्ध गरिदियोस् भन्ने मांग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes