नर्सहरूलाई उपहार तथा फुलको गुच्छा प्रदान

मिरिक: आज विश्व नर्स दिवस। मिरिकमा पनि आज विश्व नर्स दिवस पालन गरियो। यस अवसरमा मिरिक थानाका प्रभारी सुदीप कुमार विश्वासको साथमा पुलिस कर्मीहरूले मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रमा गएर त्यहाँ कार्यरत नर्सहरूलाई नर्स दिवसको शुभकामना दिए। यसको साथै पुलिसको तर्फबाट तिनीहरूलाई उपहार अनि फूलका गुच्छाहरू प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *