नर्सिङ होमहरूमा स्वास्थ्य साथी कार्डको प्रयोगबारे भाजपा विधायकले छानबीन गर्ने

सिलगढी : कोरोना संक्रमितहरूको चिकित्सालाई लिएर सिलगढीको नर्सिङहोमहरू विरुद्ध विविध अभियोग उठेको छ। गैर सरकारी नर्सिङ होममा उपचारको लागि स्वास्थ्य साथी कार्डको प्रयोग गर्न सक्ने सरकारको तर्फबाट निर्देश दिए तापनि गैर सरकारी नर्सिङ होमहरूमा यसको प्रयोग भइरहेको छ अथवा छैन भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको छ। उक्त विषयलाई लिएर आज सिलगढीका भाजपा विधायक शङ्कर घोषले यहाँको जिल्ला कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भोलि शनिबारदेखि भाजपा विधायकहरूले सबै गैर सरकारी अस्पतालहरूमा गएर साधारण मानिसहरूले स्वास्थ्य साथी कार्डको सुविधा पाएका छन् अथवा छैनन् भन्नेबारे जानकारी लिइने बताए। यसको साथै सबै नर्सिङ होमहरूलाई चिकित्सा सम्बन्धी खर्चको चार्ट टाँस्ने बारे दिएको निर्देश पालन गरेको छ अथवा छैन अनि साधारण मानिसहरूले के-कस्तो समस्या भोगिरहेका छन् भन्ने विषयमा खोज खबर लिइने तिनले बताए। यसबाहेक जिल्ला स्वास्थ्य प्रशासन र प्रशासक मण्डलीलाई सिलगढीको सबै गैर सरकारी नर्सिङ होमहरूमाथि नजर राखिदिने अपील गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes