अफलाइनको माध्यमद्वारा आजदेखि माध्यमिक परीक्षा शुरू, अभिभावकहरूले गरे प्रशंसा

सिलगढी : कोरोना महामारीले गर्दा गत दुई वर्षपछि आजदेखि स्कुलमै माध्यमिक परीक्षा शुरू भएको छ। कोरोना महामारीले गर्दा अफलाइनको माध्यमद्वारा विद्यार्थीहरूले गत 2 वर्ष माध्यमिक परीक्षा दिएका थिए। हाल कोरोना संक्रमणको मामिला निक्कै कम्ती भएकोले विभिन्न स्कुलमै माध्यमिक परीक्षाको व्यवस्था गरिएको छ। आजदेखि राज्यभरिमै माध्यमिक परीक्षा शुरू भएको छ। केही अभिभावकहरूले अफलाइनको माध्यमद्वारा माध्यमिक परीक्षा सम्पन्न भइरहेकोमा प्रशंसा गर्दै सबै विद्यार्थीहरूलाई निक्कै सुविधा पुग्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *