ओल्ड टिस्टा रोड सिम्ले सडकको मरमति गाउँलेहरूद्वारा शुरू

मङ्पु: ओल्ड टिस्टा रोड सिम्ले, मङ्पु 2016 मा प्रधानमन्त्री ग्रामीण योजना सडक अन्तर्गत निर्माण भएको थियो। उक्त सडकको धेरैजसो ठाउँका अलकत्र उकिएर खाल्डाहरू भएकोले गर्दा असुविधा भएपछि यहाँका सिम्ले गाउँवासीहरुले मरमति गर्ने तय गर्दै आजदेखि नै मरमति कार्य शुरु गरेको छ। आजको शुरूवात कार्य मनधने झोडा छेउको अपठ्यारो ठाउँदेखि गरियो भने यस्ता खाल्डाहरू अन्य धेरै रहेकोले त्यहाँको मरमति तथा खाल्डो पुरिने कार्य पनि गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *