ओमप्रकाश मिश्राले 27 नम्बर वार्डमा गरे चुनाउ प्रचार

सिलगढी: ‘एइबार दरकार, ममता सरकार’ (यसपल्ट दरकार ममता सरकार)-को नाराको साथमा सिलगढी विधानसभाका तृणमूल उम्मेदवार ओम प्रकाश मिश्राले चुनाउ प्रचार गरे। आज नगर निगमको 27 नम्बर वार्डमा ओमप्रकाश मिश्राले एउटा शोभायात्राको माध्यमद्वारा चुनाउ प्रचार गरे। यस अवधि तिनीसित वार्ड को-अर्डिनेटर प्रशान्त चक्रवर्ती पनि उपस्थित थिए। चुनाउ प्रचार अवधि ओम प्रकाश मिश्राले इलाकाको मानिसहरूसित भेटेर कुराकानी गरे। यसपछि पत्रकारहरूसितको कुराकानी प्रार्थी मिश्राले भने, 27 नम्बर वार्डमा तृणमूल कङ्ग्रेसको राम्रो आधार रहेको छ। मानिसहरूबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ। मां, माटी, मानुषको सरकारले गरेको विकास कार्यहरूलाई हेरेर मानिसहरूले मतदान गर्ने तिनले विश्वास व्यक्त गरे। यस पल्टको चुनाउमा तृणमूल कङ्ग्रेसले राम्रो नतिजा ल्याएर राज्यमा फेरि ममता दिदीको सरकार गठन हुने पनि तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes