ओमप्रकाश मिश्राले गरे सिलगढीको 5 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले आज बङ्ग्लाय दरकार ममता सरकार अर्थात् बङ्गालमा दरकार ममता सरकारको नारा लगाउँदै सिलगढी नगरनिगमको 5 नम्बर वार्डमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले स्थानीय मानिसहरूसित कुराकानी गर्दै तिनीहरूको विविध समस्याहरू सुने। यसको साथै सबैलाई पर्चाहरू दिँदै आफ्नो समर्थनमा मतदान गर्ने अपील पनि गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले शीतलकुची घटनाबारे भने, रक्षकहरू नै भक्षक भएका छन्। संविधानको दायित्व दिएको मानिसहरूले बङ्गालमा अशान्ति फैलाउने प्रयास गरिरहेको साथै केन्द्रीय वाहिनीलाई दिग्भ्रमित गरेर बंगालमा अराजकता फैलाउने प्रयास गरिरहेको तिनले गम्भीर आरोप लगाए। हिजो कुचबिहार जिल्लामा भएको घटना चुनाउ आयोगको विफलता हो भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes