ओमप्रकाश मिश्राले गरे सिलगढी अदालत परिसरमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले आज सिलगढी अदालत परिसरमा चुनाउ प्रचार प्रसार गरे। तिनी आज पार्टीका नेता तथा कार्यकर्ताहरूको साथमा सिलगढी अदालतमा पुगेर चुनाउ प्रचार गर्नको साथै वकीलहरूसित कुराकानी पनि गरे। यस अवधि तिनले आफू चुनाउ प्रचारको लागि नभएर वकीलहरूसित भेट गर्नको लागि आएको जनाउँदै तिनीहरूसित भेट गरेर आफूलाई निक्कै खुसी लागेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *