ओमप्रकाश मिश्राले सिलगढी कोर्ट परिसरमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले आज सिलगढी कोर्ट परिसरमा चुनाउ प्रचार गरे। यस अवधि तिनले बार एसोसिएशनका वकीलहरूसित भेटघाट गर्नको साथै वकीलहरूसित एउटा बैठक पनि गरे। यसको साथै तिनीहरूको विविध समस्याहरू सुनेपछि विधानसभा चुनाउमा जीत हासिल गरेपछि ती समस्याहरूको समाधान गरिदिने प्रयास गर्ने तिनले आश्वासन पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *