अनलाइन खाना ल्याउनेसित सावधान ! सिलगढीको नयाँ बजार लुटपाट काण्डमा पक्रा पर्नेहरूमध्ये दुईजना आरोपी डिलिभरी ब्वाय

सिलगढी: शहरमा डकैती गर्नको लागि नयाँ-नयाँ प्लान तथा नयाँ तरिका अप्नाउन थालेको देखिन्छ। यदि तपाईले पनि अनलाइन खाना अर्डर गर्ने गर्छन् भने कृपया सावधान हुन जरूरी छ। किनभने खाना पुर्याउने डिलिभरी ब्यायले घर-घरमा पुगेर हजुरहरूको नजर राखिरहेको हुनसक्छ। ती पल पलको खबर आफ्नो गुटका मानिसहरू समक्ष पुऱ्याउने गरिरहेको छ। यस्तै घटनाक्रम अनुसार, गत शुक्रवार सिलगढीको नयाँ बजारमा एकजना व्यवसायीलाई लुटेको घटनाले यस्तै खुलासा भएको छ। जानकारी अनुसार नयाँ बजारमा दिउँसै पिस्तोल देखाएर पाँचजनाले लुट्ने प्रयास गरेको घटनामा 2 जना युवक युवक एउटा अनलाइन फूड डिलीवरी संस्थासित संलग्न थिए। ती दुई युवकले शहरको विभिन्न स्थानमा खाना डिलिभरी गर्दथे। यस अवधि शहरका नामी-दामी मानिसहरूबारे तिनीहरूले जानकारी लिएर तिनीहरूको गिरोहको प्लान अनुसार लुटपाट गर्थे। उक्त सनसनीपूर्ण खुलासा गिरोहका पाँच जनालाई पक्राउ गरेपछि केरकार अवधि थाहा लागेको छ। नया बजार लुटपाट काण्डमा आरोपी भवतोष कुमार राय (24), अमित कुमार केसरी (22),विवेक कुमार शाह (24)प्रखर कुमार (26) र सूरज साहनी (29) लाई अदालतमा पेश गरेपछि पुलिसले पाँचै जनालाई 5 दिनको पुलिस रिमान्डमा पठाउने निर्देश दिएको छ।  यसबारे मेट्रोपलिटनको ईस्ट जोन डीसीपी जय टूडूले दिएको जानकारी अनुसार सिलगढी थानाको पुलिसले सादा पोशाकमा गत राति चार जना आरोपीलाई पक्राउ गरेको छ भने घटनास्थलबाट एकजना व्यक्तिलाई अगावै पक्राउ गरेको थियो। गिरोहको अन्य सदस्यहरूको पनि खोजी जारी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinobetgitromabetgameofbetradissonbetradissonbetcratosroyalbetgrandpashabetbetbey girişjojobetjojobetbetgaranticashwingrandpashabetmatbet girişmatbetimajbetpusulabetvdcasinoVDCasinobetciojojobetgrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetamgbahisholiganbet girişjojobetbetsalvadorgrandpashabetpalacebetpusulabet girişbetcio girişporno izledeneme bonusu veren siteler Built with ❤︎ by appycodes