अनलाइनको बद्ली अफलाइन मार्फत राशन वितरण गर्नुपर्ने गोजमुमो बिमल खेमाको माग

बिजनबारी: सरकारद्वारा वितरण गरिने राशन पद्धतिमा अनलाइन प्रक्रियामा शुरु गरेपछि स्थानीय गाउँवासी उपभोक्ताहरुमा ठुलो समस्या आइपरेको गोजमुमो बिमल खेमाले जनाएको छ। उक्त प्रक्रियालाई अनलाइनको साटो अफलाइनमा हुनपर्ने गोजमुमो बिमलखेमा बिजनबारी रेलिङ कैजले समष्टि संयोजक सञ्जय छेत्रीले माग गरेका छन्। उक्त प्रक्रियाको स्थानीय विधायक तथा सांसदले पहल गरिदिने तिनले अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *