ओरियन्टल बोइज क्लब-द्वारा कोरोना संक्रमितहरूको घरमा सेनिटाइज

सिलगढी : कोरोनाको दोस्रो लहरको प्रकोपलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा जारी लकडाउन अवधि असहाय मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेको छ। यस्तो परिस्थितिमा धेरैवटा स्वयम्‌सेवी संगठनहरू तिनीहरूको सहयोगको लागि अघि आएको छ। यसै क्रममा सिलगढीको सुकान्तपल्ली ओरियन्टल बोइज क्लबले आज कोरोना संक्रमितहरूको घरमा निःशुल्क सेनिटाइज गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *