अक्सिजन प्लान्टको लागि जिल्ला स्वास्थ्य विभागले स्वास्थ्य मन्त्रालयलाई प्रस्ताव पठाउने: प्रर्लय आचार्य

सिलगढी: उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको लागि जिल्ला स्वास्थ्य विभागले स्वास्थ्य मन्त्रालयलाई आवेदन गर्ने भएको जिल्ला मुख्य स्वास्थ्य अधिकारी प्रर्लय आचार्यले जानकारी दिएका छन्। तिनले बताए अनुसार कोरोनाको बढ़्दो खतरालाई ध्यानमा राखेर निजी नर्सिंङ होम प्रबन्धनसित तिनीहरू कहाँ कति मात्रामा अक्सिजन पूर्ति गर्ने क्षमता रहेको छ भन्नेबारे बैठकमा जानकारी लिइयो। यस अवधि निजी नर्सिंङ होम प्रबन्धनको तर्फबाट हाल अक्सिजनको कुनै कमी नरहेको कुरा स्वास्थ्य अधिकारीहरूलाई अवगत गराए तापनि भविष्यमा तिनीहरूलाई पनि अक्सिजनको कमी हुन सक्नेछ। यसैलाई ध्यानमा राखेर उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको लागि स्वास्थ्य मन्त्रालयलाई आवेदन गरिने भएको तिनले बताए। यसको साथै सिलगढी जिल्ला अस्पताल अनि दार्जिलिङ जिल्ला अस्पतालमा लिक्वीयूड अक्सिजनको लागि पनि स्वास्थ्य मन्त्रालयलाई प्रस्ताव पठाइने भएको छ। जिल्ला मुख्य स्वास्थ्य अधिकारी प्रर्लय आचार्यले बताए अनुसार अक्सिजनको आपूर्ति बारे कठोर नजरदारी राख्ने दायित्व ड्रग कन्ट्रोल अधिकारीलाई सुम्पिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes