पश्चिमबंग विज्ञान मञ्च दार्जिलिङ जिल्ला कमिटीद्वारा सुरक्षा सामग्रीहरू प्रदान

सिलगढी : क्रिकेटर रिद्धिमान साहाका बाबु प्रशान्त साहाको आर्थिक सहयोग तथा पश्चिमबंग विज्ञान मञ्च दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट छात्रहरूलाई सुरक्षा सामग्रीहरू प्रदान गरियो। कोरोना महामारीको समयमा साधारण मानिसहरूको हितमा काम गरिरहेका छात्रहरूलाई लगभग 21 वटा सेनिटाइजर स्प्रे मसिन प्रदान गरियो। यसको साथै कोरोना संक्रमित भएर आमा-बाबु गुमाएका पाँचजना नानीहरूको परिवारलाई 10 हजार रुपियाँको वित्तीय सहयोग प्रदान गरियो। सिलगढी ज्योत्सनामयी गर्ल्स स्कुलका पूर्व छात्राहरूद्वारा स्वयंसेवी संस्था मुक्ताधारा फाउन्डेशनलाई 10 हजार रुपियाँ वित्तीय सहयोग प्रदान गरियो।

यसबाहेक पश्चिमबंग विज्ञान मञ्चको तर्फबाट सिलगढीवासीको लागि 6 वटा अक्सिजन सिलेन्डर सेवाहरू शुरू गरिने भएको छ। पश्चिमबंग विज्ञान मञ्चका कार्यकारी अध्यक्ष गोपाल दे ले बताएअनुसार रिद्धिमान साहा र तिनका बाबु प्रशान्त साहालाई कोरोना पीडित परिवारलाई सहयोग गर्ने अपील गरिएकोले आज प्रशान्त साहाले आर्थिक सहयोग प्रदान गरेको हो। यसबाहेक सिलगढी ज्योत्सनामयी गर्ल्स हाई स्कुलका पूर्व छात्राहरूले पश्चिमबंग विज्ञान मञ्च केही आर्थिक सहयोग प्रदान गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes