पश्चिम बंगाल बजट : बंगालमा 75 युनिटसम्म बिजुली  निःशुल्क 

कोलकाता : बंगालमा ममता ब्यानर्जीको तृणमूल सरकारले आफ्नो दोस्रो कार्यकालको अन्तिम पूर्णकालिक बजट आज पेश गर्यो। विधानसभामा वित्त मन्त्री अमित मित्राले  वित्तीय वर्ष 2020-21को लागि बजट पेश गरे। राज्य सरकारले दिल्लीमा केजरीवाल सरकारले झैँ बंगालमा पनि मानिसहरूलाई तिमाहीको आधारमा 75 युनिटसम्म बिजुली बील निःशुल्क गरिदिने घोषणा गरेको छ। यसबाहेक घरविहीन रहेका चियाश्रमिकहरूलाई घर निर्माणको निम्ति चाय सुन्दरी परियोजना अन्तर्गत 500 करोड रुपियाँ आवन्टित गरिएको छ। उक्त घोषणाले दार्जिलिङ पहाडको 87 वटा चियाकमानमा कार्यरत घर नहुने स्थायी श्रमिकहरूले यस प्रकल्पबाट फाइदा उठाउन सक्ने बताइएको छ। यसैगरी, चियाकमानबाट आउँदो 2 वटा वित्तीय वर्ष 2020-21 र 2021-22-मा कृषि इनकम ट्याक्समा छुट दिइएको छ। यसबाहेक बजटमा बंगाल सरकारले एससी-एसटी समुदायका 60 वर्ष नाघेका मानिसहरूको लागि पेन्शन योजना शुरू गर्ने पनि घोषणा गरेको छ। बन्धु प्रकल्प योजनाअनुसार अनुसूचित जाति तथा अनुसूचित जनजाति समुदायका 60 वर्षभन्दा अधिक उमेर पुगेका मानिसहरूलाई प्रत्येक महिना 1000 रुपियाँको दरले पेन्शन दिइने भएको छ। यसैगरी, पछौटे वर्गका मानिसहरूलाई सरकारी परियोजना “बन्धु”-को लागि 2500 करोड़ रुपियाँको वित्तीय आवन्टन गर्ने घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetradissonbet girişholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes