पश्चिम बङ्गाल शेर्पा सांस्कृतिक बोर्ड अध्यक्षद्वारा मिम चियाबारीको परिभ्रमण

सुकेपोखरी : पश्चिम बङ्गाल शेर्पा सांस्कृतिक बोर्ड अध्यक्ष नीमा वाङ्दी शेर्पाले आज जोरबङलो सुकेपोखरी खण्डस्थित मिम चियाबारीको परिभ्रमण गरे। यस अवधि तिनले पिउने पानीको परियोजना, क्रिमिटोरियममा लामा सेट तथा सार्वजनिक भवन एवम् म्हाणी लासाङको निरीक्षण गरे। यस अवसरमा यराँको सार्वजनिक भवनमा सम्पन्न सांस्कृतिक कार्यक्रममा पनि तिनले अंश ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *